इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थप्यो

काठमाडौं । इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो । हमास र इजरायलबीच गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएको थियो । यसअन्र्ततग पहिलो चरण मार्च १ अर्थात् गएराति सकिएको थियो । युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत…