काठमाडौँ । लिभरपुल र पोर्चुगल राष्ट्रिय टिमका फुटबलर डियागो जोटाको कार दुर्घटनामा परेर निधन भएको छ। स्पेनको जामोरा नजिक भएको दुर्घटनामा जोटा र उनका भाइ आन्द्रे दुबैको ज्यान गएको हो। दुबैलाई अस्पताल लैजाँदा मृत्यु भइसकेको पुष्टि मेडिकल इमर्जेन्सी युनिटले गरेको छ। केही हप्ता अगाडि मात्र जोटाले प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए। सन् २०२० मा…