क्यानडाको जी–सेभेन बैठक छाडेर राष्ट्रपति ट्रम्प अमेरिका फर्किँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्यानडामा चलिरहेको जी–सेभेन बैठक छाडेर स्वदेश फर्किँदै छन् । आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनको महत्त्वपूर्ण शिखर बैठक छोडेर उनी फर्किन लागेका हुन् । मध्यपूर्वमा इरान र इजरायलबीच युद्धले चर्किएको तनावका माझ ट्रम्प स्वदेश फर्किन लागेसँगै विकसित घटनाक्रमबारे थप चासो बढेको छ । यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा इरानको…