काठमाडौं । भारत र चीनबीच सीमा विवादबारे विशेष प्रतिनिधिको २४ औँ चरणको वार्ता सम्पन्न भएको छ । बैठकमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा क्षेत्रमा शान्ति कायम भएको र द्विपक्षीय सम्बन्ध थप बलियो बन्दै गएको बताएको बीबीसीले जनाएको छ । उनले गएको वर्ष कजानमा भएको सहमतिपछि नयाँ वातावरण बनेको र यसले आपसी सहयोगका विभिन्न…