नयाँदिल्ली। यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल आज हुँदैछ । फाइनलमा अहिलेसम्म उपाधि नजितेका रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र पञ्जाव किंग्स पुगेका छन् । अहमदावादमा हुने यो फाइनल आज राति नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदैछ । रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि २००९,…