आज विश्व हाँसो दिवस मनाइँदै

काठमाडौं । आज विश्व हाँसो दिवस, नेपालमा पनि मनाइँदैछ । यो दिवस हरेक वर्ष मे महिनाको ४ तारिखमा मनाइन्छ । विश्व हाँसो दिवसको यस वर्षको नारा ‘स्वास्थ्य, शान्ति र खुशीका लागि हाँसो’ रहेको छ । हाँसो दिवसले मानिसहरूलाई हाँस्न प्रोत्साहित गर्दै हाँसोको सामाजिक, मानसिक एवम् औषधीय महत्त्वलाई उजागर गर्दछ । विश्व हाँसो दिवसको शुरुआत भारतका…