फ्रान्स र नेदरल्याण्डले युक्रेनलाइ दियो फाइटर जहाज

किभ । फ्रान्स र नेदरल्याण्डले युक्रेनलाइ अत्याधुनिक लडाकु बिमान दिएको छ । रुससँगको जारी लडाइका लागि फ्रान्सबाट मिराज २०००–५ लडाकु विमान र नेदरल्यान्ड्सबाट एफ–१६ लडाकु विमानहरू युक्रेनको सैन्य क्षमता बढेको जनाइएको छ । फ्रान्सेली रक्षा मन्त्री सेबास्टियन लेकोर्नुले एक्सको  एक पोस्टमा मिराज जेटहरूको स्थानान्तरणको पुष्टि गरेका छन् । उनले भने, ‘लडाकु बिमानहरू युक्रेनी पाइलटहरूले उडान गरेका…