काठमाडौं । पेंगुइनहरूलाई सामान्यतया आजीवन जीव मानिन्छ तर एक दशक लामो अध्ययनले यो पत्ता लगाएको छ कि तिनीहरू पनि आफ्ना साझेदारहरूसँग ‘केमेस्ट्री’ खोज्छन् । फिलिप आइल्याण्डमा १३ प्रजनन मौसमहरूमा ३७ हजार साना पेंगुइनहरू माथी गरिएको अध्ययन पछि अन्वेषकहरूले यो पत्ता लगाए की तिनीहरू बीच सम्बन्ध विच्छेद सामान्य थियो । पेन्गुइनहरू बीच सम्बन्ध विच्छेद सबैभन्दा सामान्य…