क्यानडाले बदला लिए थप कर लगाइनेछ : राष्ट्रपति ट्रम्प

वासिङटन डीसी । अमेरिकी सामानमा कर लगायो भने आफूले क्यानडामाथि थप कर लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । फेब्रुअरी १ देखि लागू हुनेगरी ट्रम्पले क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाएका थिए । यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । ‘यदि क्यानडाले अमेरिकाले लगाएको करको बदला…