काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज ५५औं खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने छन् ।खेल आज राति नेपाली समय अनुसार ७:४५ बजे हैदराबादको होम ग्राउन्ड राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ । दिल्ली प्लेअफ पुग्ने लक्ष्यमा छ भने हैदराबाद प्रतियोगिताबाट बाहिरिने खतरा टार्न संघर्षरत छ । दिल्लीका लागि जित अत्यावश्यक छ, जसले…