अस्पताल सुदृढीकरण कोष स्थापना गर्ने गण्डकी सरकारकाे निर्णय

कास्की । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल सुदृढीकरण कोष स्थापना गर्ने भएको छ । कोषमा प्रदेश सरकार मातहतका अस्पतालले वार्षिक आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नेछन् । प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधिले याे व्यवस्था गरेको हो । कार्यविधि आएपछि अस्पताल व्यवस्थापन समितिले अस्पतालको आम्दानीलाई आफूखुशी खर्च गर्न नपाउने स्वास्थ्यमन्त्री…