काठमाडौं । आइसिसी पुरुष टी– २० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन् । खेल कोलकातास्थित इडेन गार्डेन्समा नेपाली समय अनुसार राति ७ः १५ मा सुरु हुनेछ । दुवै टोलीले हालसम्म उपनधि जित्न सकेका छैनन् । सुपर– ८ बाट दक्षिण अफ्रिका समूह ‘ए’ को विजेता तथा न्युजिल्यान्ड समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइलनलमा…