काठमाडौं । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरेकी छन् । बिहीबार (असार ५) बसेको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् । उनले मध्यपूर्वको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीका परिवार ‘विक्षिप्त’ रहेको बताइन् । मध्यपूर्वमा रहेका नेपाली तत्काल स्वदेश फर्कन सक्ने…