कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन् । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा स्वास्थ्यमन्त्री पाैडेलले विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताएका हुन् । गेटामा पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन…