कियारा आडवाणीको ‘बोल्ड सिन’ बारेमा

बलिउडकी चर्चित अभिनेत्री कियारा आडवाणीले हालै आफ्नो जन्मदिन मनाइन् । खासमा उनी उनको आगामी चलचित्र ‘टक्सिक’लाई लिएर चर्चामा पनि रहेकी छिन् । चलचित्रमा उनको भूमिकालाई लिएर प्रशंसकहरू उत्साहित पनि रहेका छन् तर केही दर्शकहरूलाई भने यसको प्रचार प्रसार सामग्रीमा मुख्यतया रकिङ स्टार यशलाई मात्र प्राथमिकता दिइएको र महिला पात्रहरूलाई भने पर्याप्त महत्त्व नदिइएको महसुस गरेका छन्।…