काठमाडौं । राहदानी ठेक्का प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि रहेका थापाले अदालतमा उपस्थित हुने निवेदन दिए लगत्तै थापा आजै विशेष अदालतमा हाजिर भएका थिए तर उनी आज…