काठमाडौँ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ। विभागले सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरिने जनाएको छ। विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र…