दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २ विकेटले हराएको छ । एपीएफले दिएको ९५ रनको लक्ष्य पुलिसले १ सय ४२ बलअघि ८ विकेट गुमाएर भेटायो । पुलिसका कुशल भुर्तेलले ३१ रन बनाए । एपीएफका भुवन कार्कीले ३ विकेट लिए । यसअघि दाङको देउखुरी रङ्गशालामा…