काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुष्कर बुधबारबाट अनिवार्य अवकाशमा गएका छन । सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सचिव पुष्कर अनिवार्य अवकाशमा गएका हुन् । निजामती सेवाका विभिन्न महत्त्वपूर्ण मन्त्रालय र निकायमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका पुष्कर २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए । उनी राजस्व…