कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा २ जनाको मृत्यु

कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पिप्ररहवामा सडक किनारमा रोकिराखेको लु १ ख ९५४९ नम्बरको बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको भारतीय स्कार्पियो अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज…