हुम्लामा हिमपात किसानमा छायो खुसी

हुम्ला । बिहान ६ बजेदेखि हिमपात सुरु भएको छ। हिमपातसँगै चिसो बढेको छ। यस वर्ष पुस महिनामै हिमपात भएपछि हुम्ली किसानहरू खुशी देखिन थालेका छन्। मङ्सिर महिना खेतबारी छरेको उवा,जौ, गहुँ राम्रो हुने भएपछि हुम्लि किसानहरूको मुहारमा खुसी छाएको छ। मङ्सिर महिना खेतबारीमा छरेको उवा,जौ,गहुँ यस वर्ष राम्रो हुने भएको सिमिकोट गाउँपालिका – ६ की…