काठमाडौं । राष्ट्रिय परिचयपत्र विवादमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी रहेको हो । अधिवक्ता रामबहादुर राउत र विमल पोखरेलले दायर गर्नुभएको रिटमा अन्तरिम आदेश जारी भएपछि सरकारले कात्तिक २० गते भ्याकेटको निवेदन दर्ता गरेको थियो । अन्तरिम आदेश खारेज…