काठमाडौं । क्यानडामा ५० वर्षमा पहिलो पटक बेलायती राजाले सम्बोधन गरेका छन् । बेलायती राजा चार्ल्सले क्यानडाको संसद्को उद्घाटनका क्रममा सम्बोधन गरेका हुन् । क्यानडाको संसद्मा सम्बोधन गर्दै उनले कुनै पनि देशसँगको सम्बन्ध अस्थायी हुने भए पनि राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण भएको बताएका छन् । गएको अप्रिलमा भएको आमचुनावमा सफलता पाउँदै प्रधानमन्त्री भएका मार्क…