वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छाैं : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआएर थप आक्रमण गर्ने चेतावनी दिएका छन् । आज विशेष सम्बोधनमार्फत उनले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गरे । इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी हवाई आक्रमणमा इरानको फोर्दो, नतान्ज र इस्फहान जस्ता प्रमुख परमाणु संरचना लक्षित थियो । इरानका…