नेपाल–बंगलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैयाँबराबरका मालसामान आयात गरिएको छ । २७ करोड ६८ लाख ५४ हजार रुपैयाँबराबरको सामग्री उक्त मुलुकमा निर्यात गरिएको छ । काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार, बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोडबराबरको…