राजावादी आन्दोलन अमानवीय भयाे, अब सरकार संयम रहँदैन : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भन्दै अब सरकारले संयम नराख्ने प्रस्ट पारेको छ । शुक्रबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता छवि रिजालले कुनै पनि दृष्टिले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको बताए । त्यसैगरी सरकारले आन्दोलन कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा…