काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । आज बिहान करिब ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । करिब तीन महिनाअघि गाउँका…