अमेरिकामा ट्रम्पको व्यापार करविरुद्धको आदेश पुनरावेदन अदालतले रोक्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार कर नीतिविरुद्ध अन्तर्राष्ट्रिय व्यापार अदालतले गैरकानूनी घोषित गरेकोमा अमेरिकी सङ्घीय पुनरावेदन अदालतले यो आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिलाका बनेको अदालतले हिजो ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई प्रत्येक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएको थियो । अदालतले अमेरिकी संविधानले अन्य देशहरूसँगको…