चितवनलाई हराएपछि काठमाडौंको प्लेअफ सम्भावना कायमै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स एफसीले एफसी चितवनलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौंले चितवनलाई २–० गोलले हरायो । काठमाडौंको जीतमा बाकारी माने र अमादोउ डियोपले गोल गरे । लिग चरणमा सबै ६ खेल खेल्ने पहिलो टिम बनेको काठमाडौं मिश्रित नतिजापछि ८ अंक जोडेर चितवनलाई नै पछि…