नवराज सुबेदीको नेतृत्वमा आन्दोलन चलाउन कमल थापाको प्रस्ताव

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादीहरू एकजुट हुनु पर्नेमा जोड गरेका छन् । गत साता भएको राजावादीको प्रदर्शनमा उल्लेखीय उपस्थिति भएपछि उत्साहित राजावादीहरूले आआफ्नै नेतृत्वमा आन्दोलन चर्काउने कुरा गरिरहेको बेला थापाले भने राजावादीहरू एक ठाउँमा आउने पर्नेमा जोड दिएका हुन् । उनले पुर्व पञ्चायत प्रमुख नवराज सुबेदीको नेतृत्वमा गोलबन्द हुनु पर्नेमा…