पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । चालक सहित १० जना घाइते भएका छन् । गम्भिर घाइते ४ जनालाई उपचारक लागि पोखरा स्वास्थ्य…