संघीय संसदका ३ वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । आज बस्ने शिक्षा, राज्य ब्यवस्था र अर्थ समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्नेछ । बिहान ११ः०० बजे बस्नेछ ।  राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र…