काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भएको छ । बैतडी, डडेलधुरा, बाजुरा, डोटी, हुम्ला लगायतका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको हो । ती ठाउँहरुमा रातिदेखि हल्का पानी पनि परेको छ । हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धालाई असर…