नयाँ दिल्ली । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गरेको छ । खेलमा गुजरातले दिल्लीलाई १० विकेटले सानदार रूपमा पराजित गरेको हो । दिल्लीले दिएको २०० रनको लक्ष्य पछाएको गुजरातले १९ ओभरमा कुनै विकेट नगुमाएर सो लक्ष्य पुरा गरेको थियो । गुजरातका लागि साई सुदर्सनले अविजित…