सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार पनि सोही मूल्यमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४०…