इलाम । इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनराजका छोरा २९ वर्षीय छोरा एडवड राई, उनकी पत्नी २६ वर्षीया मालती तामाङ, उनीहरुका छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजीव राई र २३…