ओखलढुंगा । नेपाल सितोरियो कराते संघ, शाखा डोजो चिसन्खुगढी ओखलढुंगा मातहतको सरस्वती माध्यमिक विद्यालय र जाल्पा माध्यमिक विद्यालय कालीमाटीद्वारा खेलाडी विद्यार्थीको बेल्ट टेष्ट (ग्रेडिङ) कार्यक्रम सम्पन्न गरेको छ । ग्रेडिङ कार्यक्रममा चिसन्खुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा, बिशिष्ट अतिथि नेपाल सितोरियो कराते प्रमुख प्रशिक्षक (राखेप) दिपक श्रेष्ठलगायत टिमका सदस्यहरु, अभिभावक र विद्यार्थीको सहभागिता थियो । प्रमुख…