काठमाडौं । नेपाली कांग्रेससँग आवद्ध नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सर्वसम्मत सभापति चयन भएका छन । अधिवेशनले वरिष्ठ उपसभापति कमलप्रसाद गौतम, उपसभापति टेकबहादुर टमटा, हरिप्रसाद कोइराला, गणेशबहादुर राउत, सन्तोष पौडेल, ज्ञानेन्द्रबहादुर शाही र डम्बर ओखडा सर्वसम्मत चयन गरेको छ । यसैगरी महामन्त्री सरोज दाहाल, मिलन लामा, सहमहामन्त्री तिलज चन्द, रामकुमार यादब,…