काठमाडौं । मुगु, हुम्ला र संखुवासभा जिल्लाका केही पालिकाको क्रियाशील सदस्यता अद्यावधिक लिखित केन्द्रमा पठाउने कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन गरेको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी पत्रमार्फत तीन जिल्ला कार्यसमितिहरूलाई केही पालिकामा अनलाइन प्रणालीमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्न समस्या देखिएले लिखित उपलब्ध गराउन निर्देशन दिइएको हो । पत्रअनुसार, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको जेठ २१…