काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानको हालै बसेको छैटौँ बैठकले विपद् व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति विकास गर्ने उद्देश्यसहित तीन दिने प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी साउन १५ देखि १७ गतेसम्म प्रशिक्षण…