काठमाडौं । यू–१९ पुरुष एशिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय २४ रनको लक्ष्य दिएको छ । यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका उनिश ठकुरी र सन्तोष यादवले ३/३ विकेट लिए । यस्तै…