काठमाडौँ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका क्रममा अध्यागमन विभागलाई नेपाल र बेलायतबीचको उनको आवतजावतको प्रमाणित अभिलेख पेश गर्न आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सन् २०१५ देखि २०२४ सम्म नेपाल–बेलायत आउजाउ तथा बसाइसँग सम्बन्धित सम्पूर्ण विवरण अदालतमा उपलब्ध गराउन निर्देशन दिएको हो। इजलासले महान्यायाधिवक्तामा…