थप अनुसन्धानका लागि रविलाई पोखराबाट काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई बिहीबार साँझ बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो । उनीविरुद्ध विभिन्न सहकारीमा ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी गरिएको छ । गत कात्तिक २ गते पक्राउ परेका उनलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको थप…