काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन । बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास गरेर आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताएका हुन । आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्ड विस्तार…