काठमाडौं । मलेसियामा जारी यू–१९ महिला विश्वकप टी २० विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिको छ । पहिलोपटक विश्वकप खेलेको नेपाल जितविहीन हुँदै घर फर्किएको हाे । समूह डी मा रहेको नेपाल बुधबार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर…