काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीय र प्रहरीबीच दिनभर र रातिसम्म झडप भएको छ । विद्युत सव स्टेशन निर्माणको काम रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको हो । पक्राउ परेका सबैलाई बिना सर्त छाड्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गरेर उनीहरुको…