‘पटकपटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चलेछ’

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका कम्युनिष्ट नेताहरूले पार्टी एकताको नाममा आफ्ना गल्तीहरू ढाकछोप गर्न लागेको आरोप लगाएका छन् । पूर्व मन्त्री समेत रहेका नेता बास्कोटाले फेसबुकमा लेख्दै भनेका छन्, ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै’ व्यङ्ग्य गरेका छन्। उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा…