काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा सरकार तदारूकताका साथ लाग्न आवश्यक भएको बताएका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपतिसमक्ष…