काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे शुरु हुनेछ । बैठकमा व्यवस्थापन सम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ’आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१ माथी…