काठमाडौं । काठमाडौँमा आज देखी सञ्चार र मिडियासम्बन्धी सम्मेलन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजबाट दुई दिने सो सम्मेलन हुन लागेको हो । सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत गरिदैँछ । सम्मेलनमा भारत, बङ्गलादेश र श्रीलङ्काका विज्ञहरूको…